किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी माघ १५ गते । मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले जितेको छ । शनिबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण,११ रजत र ५ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जितेको हो । उपविजेता भिम मावि देविस्थानले १० स्वर्ण,२ … Continue reading किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि